विगत केही वर्षहरूमा जस्तै यस वर्षका लागि पनि शहीद स्मारक कलेजको Research Management Cell (RMC) द्वारा कलेजमा अध्यापनरत शिक्षकहरूलाई केन्द्रित गरी विभिन्न शिर्षकमा अनुसन्धान प्रस्तावना माग भए वमाेजिम शिक्षकहरूले दिएको अनुसन्धान प्रस्तावनाहरूको विशेषज्ञहरूद्वारा विभिन्न चरणहरूमा मूल्यांकन गरि छ्नौट भएका प्रस्तावनाहरूलाई पूर्णरूपमा अनुसन्धान गर्न सहजीकरणका निम्ति आज मिति २०८२ कार्तिक १७ गतेका दिन शिक्षक तथा Shahid Smarak College, Research Management Cell (RMC) बिच सम्झौता पत्रमा हस्ताक्षर समारोह सम्पन्न गरियो ।